२८ आश्विन २०८३, बुधबार

चुनदेवीमा देउवा काँग्रेस सभापति नै !

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले चुनदेवी सम्पर्क कार्यालयमा शेरबहादुर देउवाका लागि छुट्टै कोठा तयार गरेको छ ।

देउवालाई सभापतिकै पद लेखेर छुट्टै कोठा तयार गरिएको हो । देउवा पाँच महिनापछि आज स्वदेश फिर्ता भएका छन् ।

उनलाई चुनदेवीस्थित सम्पर्क कार्यालयमा बाजागाजासहित पुर्‍याइएको थियो ।