१ कार्तिक २०८३, शनिबार

जनकपुरका वडा अध्यक्षको निधन, उपमहानगरपालिका बन्द

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा। जनकपुरधाम उपमहानगरपालिका–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ ।

लामो समयदेखि बिरामी परेका उनको आज उपचारका क्रममा निधन भएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवका अनुसार वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिएको छ ।