हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिनसहित एक जना युवा पक्राउ परेका छन् ।
१९ वर्षीय टेकबहादुर सिङ्तानको घरमा लुकाएर राखिएको अवस्थामा पेस्तोल फेला परेको हो ।
प्रहरीले सिङ्तानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा प्रहरीले सोमबार चेकजाँच गरेको थियो ।















प्रतिक्रिया