१ कार्तिक २०८३, आइतबार

लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली नार्केमा लेदोसहितको पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान करिब ४ बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम भइरहेको भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।