काठमाडौं । सशस्त्र प्रहरी बलका ३३ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ ।
प्रहरी बल प्रधान कार्यालयले बिहीबार एसपीको सरूवा सूचना निकालेको हो ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका उपरीक्षकहरूलाई सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब भत्ता तथा रासन पाउने गरी विभिन्न कार्यालयहरूमा काजरसरुवा गरिएको जनाइएको छ। यो सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ।
को कहाँ ?






















प्रतिक्रिया