१ कार्तिक २०८३, शनिबार

सप्तकोशीमा बाढी आएपछि रातो बत्ती, २८ वटा ढोका खोलियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सप्तकोशी नदीमा बाढी आएको छ ।

पहाडी क्षेत्रमा निरन्तरको वर्षाले नदीमा बाढी आएपछि ब्यारेजका २८ वटा ढोका खोलिएको हो । बिहीबार मध्याह्न १२ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेको छ ।

अहिले ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।