१ कार्तिक २०८३, शनिबार

मार्दी हिमाल पदयात्रामा गएका तीनजना बेपत्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मर्दी हिमाल पदयात्रामा गएका तीनजना बेपत्ता भएका छन् ।

पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका हुन् ।

उनीहरू मोबाइल पनि बन्द रहेको पाइएको छ । प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ ।