२८ आश्विन २०८३, बुधबार

‘निम्स दाई’ को शव भेटियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको ब्रक पिक हिमालमा चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ।

उनको शव ५,७०० मिटर उचाइमा फेला परेको हो । उनीसहित दशजना पर्वतारोहीको टोली हिमपहिरोमा परेर तीन दिनदेखि बेपत्ता थिए । बेपत्ता रहेका सबै दश जना सदस्यको मृत्यु भएको आयोजक कम्पनी एलिट एक्सपेडले जानकारी दिएको छ ।

एसीपीको विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त दुःखका साथ यो जानकारी सेयर गरिरहेका छौँ। स्थलमार्गबाट गएको उद्धार टोली ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा निर्मल पुर्जा ‘निम्सदाइ’को शवसम्म पुगेको छ। त्यहाँ थप तीन शव पनि देखिएका छन्, तर तिनीहरूको पहिचान अझै पुष्टि भएको छैन। उद्धार टोलीले शवहरूलाई जापानी शिविरसम्म ल्याउनेछ।’