काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
बालेनले आजै राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । आजै उनले गृहमन्त्री सुदन गुरूङबाट पछिल्लो अवस्थाको ब्रिफिङ लिएका थिए ।
यसैबीच गृहमन्त्री गुरूङ र स्वाथ्यमन्त्री निशा मेहता बिहीबार सुनसरी जाँदैछन् प्रधानमन्त्रीसँगको भेटपछि गृहमन्त्री गुरुङ र मन्त्री मेहता सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन्।













प्रतिक्रिया