काठमाडौं । व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित भएका छन् ।
स्मार्ट टेलिकम र एनसेल प्रकरणमा सोधपुछका लागि उनी उपस्थित भएका हुन् । सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोप छ ।
यही प्रकरणमा गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका थिए ।











प्रतिक्रिया