काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसद्मै मौन धारण गरेका छन्। सरकारको विरोधमा याधवले मौन धारण गरेका हुन् ।
देशमा युवाको लागि निराशाजनक परिस्थिति बनेको भन्दै उनले मौन धारण गरेर विरोध गरे ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया