काठमाडौं । इरानका दिवंगत पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शव यात्रा इराकको नजफ सहर पुगेको छ । नजफ शिया इस्लामको एक प्रमुख सहर हो ।
नजफमा खामेनीलाई श्रद्धाञ्जली अर्पण गर्न विशाल जनभेला भएको छ ।
इर्ना समाचार एजेन्सीले इराकी सञ्चारमाध्यमका अनुसार खामेनीको अन्त्येष्टि यात्रामा नजफमा २३ लाखभन्दा बढी इराकी नागरिकहरू सहभागी भएको जनाएको छ ।
नजफपछि यो यात्रा कर्बलातर्फ अघि बढ्नेछ ।







प्रतिक्रिया