२९ आश्विन २०८३, बिहिबार

भाउजूले कोठामा लिएर गएपछि देवरले गरे यस्तो हर्कत !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

devar-bauju-sex

एजेन्सी । देवर भाउजूको सम्बन्धलाई हाम्रो समाजमा आमा छोराको सम्बन्ध मानिन्छ ।

तर, भारतको यूपीमा एक भाउजूले आफ्नै देवरबाट जबरजस्ती शारीरिक सम्पर्क गराएकी छिन् । यूपीको सहारनपुरमा भाउजूको सहयोगमा एक देवरले छिमेकी युवतीको बलात्कारको घटना सार्वजनिक भएको हो ।

पुलिसका अनुसार गंगोह इलाककाको यमुना खादर क्षेत्रकी युवतीको छिमेकी गुलशाना नामक महिलामाथि आरोप छ कि उनले आफ्नो कोठामा बोलाएर योजनाबद्ध चरणबाट आफ्ना देवरबाट मेरो इज्जत लुटाइन् ।

गुलशानाले उनलाई धोका दिएर कोठाभित्र लगेर बाहिरबाट ढोका बन्द गरी ताला लगादिइन् र देवर गुलफानले उनको जबरजस्ती इज्जत लुटे । आफ्नै छिमेकीले इज्जत लुटेपटि उनले प्रहरीमा उजुरी हालेकी थिईन् । उनको वयानका आधारमा पुलिसले आरोपी देवर–भाउजूविरुद्ध मुद्दा दर्ता गरेको छ । पुलिसले युवतीको मेडिकल जाँच गरेको छ । घटनापछि आरोपी देवर–भाउजू फरार छन् । पुलिसले घटनाको छानविन गरिरहेको छ ।