काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालत लगिएको छ। म्याद थप्ने प्रक्रियाका लागि अदालत लगिएको हो। सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौँ ल्याइएको थियो।

प्रतिक्रिया