काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ गरिएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन हो । आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ ।
तस्वीरहरु : सक्षम घिमिरे









प्रतिक्रिया