काठमाडौं, २८ साउन । राजधानीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने काभ्रे पोखरीचौरी–९ का ५६ वर्षीय हरिबहादुर बुढाथोकी बिहिबार आफ्नै कोठामा सुतीरहेको अबस्थामा मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया