२९ आश्विन २०८३, बिहिबार

यहाँ पुरुषको पिसाबबाट बन्छ अनौठो खानेकुरा, जो एकदमै स्वादिष्ट हुन्छ (तस्वीरमा हेर्नुस्)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chin-foodएजेन्सी । चीनमा थरी थरीका परिकार बनाईन्छ । यस्तै एउटा परिकार छ जो मानिसको पिसाबबाट बनाईन्छ ।

चीनको जेजियांग प्रान्तमा बन्ने परिकार जस्को नाम हो वर्जिन ऐग अर्थात पिसाबबाट बनेको अण्डा । यसलाई चीनमा तब बनाइन्छ जब वसन्तको मौसम सुरु हुन्छ ।

यसमा अण्डालाई भर्जिन(नपुसंक) पुरुषको पिसाबमा डुबाइन्छ । यसको लोकल नाम तौंगजी डैन हो । तौंगजी डैनलाई बाय ऐग पनि भनिन्छ । पिशाबमा धेरै समयसम्म राखेपछि जब अण्डा उम्लिन्छ तब ती अण्डालाई निकालिन्छ । त्यसपछि शेल्सलाई फोडिन्छ ।

मानिसहरु यसलाई त्यसपछि खान खूब मनपराउँछन् । भनिन्छ त्यो बेला एउटा अलग्गै स्वाद आउँछ जो खानमा एकदमै मजेदार हुन्छ ।

chin-food-1 chin-food-2 chin-food-3 chin-food-4