९ कार्तिक २०८३, सोमबार

खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackनुवाकोट, २८ साउन । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा खानिगाउँ–९ चुली डाँडा बस्ने ४५ बर्षीय राम बहादुर मगरलाई खुकुरी सहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।

घरायसी बिबादका कारण उनले आफनै श्रीमती ४० बर्षीया मेनुका मगरलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।