९ कार्तिक २०८३, सोमबार

१२ वर्षीय आफ्नै साथीबाट ७ वर्षकी बालिका यसरी भईन् बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-studentसर्लाही, २८ साउन । सर्लाहीमा एक बालिका आफ्नै साथीबाट बलात्कृत भएकी छिन् ।

७ वर्षीय बालिकालाई छिमेकी तथा मिल्ने साथी १२ वर्षीय विजय पासवानले बलात्कार गरेका हुन् । घरमा खेल्न बोलाएर उनले बालिकालाई फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा लुगा फुकालेर फकाई फुल्याई उनले बालिकाकै घरमा बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाको यौनीबाट रगत बग्न थालेपछि अभिभावकले थाहा पाएर प्रहरीमा उजुरी दिएका थिए ।

आफ्नै साथी ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिवन नगरपालिका­१० बस्ने ननी पासवानका छोरा विजयलाई बुधबार नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।