३० आश्विन २०८३, शुक्रबार

आलियाको ‘सानदार’ विकनी, (हेर्नुस् ट्रेलर भिडियोमा)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaliya-bhatta-in-bikiniमुम्बई । बलिउडका लभर ब्वाई अभिनेता साहिद कपुर र अभिनेत्री आलिया भट्टको फिल्म ‘सानदार’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा आलिया भट्ट विकनीमा देखिएकी छिन्, भने, साहिद र आलियाको जोडी कमेडी भुमिका देखिएका छन् । विकास बाहलले निर्देशन गरेको फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।

Shaandaar 3

फिल्ममा अभिनेत्री आलिया भट्ट दोस्रो विकिनीमा देखिएकी हुन् । यसअघि ‘स्टूडेन्ट अफ द इयर’बाट चम्बन विकिनी अवतारमा देखिएकी आलिया विकिनीमा देखिन र चुम्बन गर्न रुचाउँछिन् ।

हेर्नुस् भिडियो :