२९ आश्विन २०८३, बिहिबार

अमेरिकामाथि नेपालको फराकिलो जित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपाली टोलीले अमेरिकामाथि फराकिलो जित निकालेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो ।

नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा अलआउट हुँदै १९५ रन मात्र बनायो ।