२८ आश्विन २०८३, बुधबार

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको प्रतीकात्मक प्रदर्शन (तस्वीरहरू)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै त्यसको कडा विरोध गर्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ।

न्यायपालिकाभित्र हराउँदै गएको न्याय, विवेक र स्वच्छ कानुनी प्रक्रियाको खोजी गर्दै कानुन व्यवसायीहरूले अदालत परिसरमै लालटिन बालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

तस्वीरहरू–