काठमाडौं। कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्।
आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ७६ बलमा अर्धशतक प्रहार गरेका हुन्। एकदिवसीय क्रिकेटमा उनको यो १२ औं अर्धशतक हो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया