९ कार्तिक २०८३, सोमबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, २६ साउन । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाद्वारा गत चैतमा सञ्चालित स्नातक तह आर्किटेक्चर, इलेक्ट्रिकल, मेकानिकल (धरान बाहेक) र इन्डसिट्रयल इन्जिनियरिङ तेस्रो वर्ष प्रथम खण्डको परीक्षाफल प्रकाशन गरिएको छ ।

त्यसैगरी इलेक्ट्रिकल इन्जिनियरिङ चौथो वर्ष प्रथम खण्ड नियमित तथा पुनः परीक्षा र प्रवीण (डिप्लोमा) तह सबै कार्यक्रम दोस्रो वर्ष प्रथम खण्ड पुनः परीक्षाको परीक्षाफल संस्थान परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ । रासस