२९ आश्विन २०८३, बिहिबार

मृत्यु जित्न यस्तो खाना खानुस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khanaएजेन्सी । एक अध्ययनबाट पता लागेको छ कि मसालेदार भोजनबाट कैयौं रोगबाट बचाएर मृत्युलाई पछाडि धकेल्नमा मद्दत गर्दछ ।

ब्रिटिस मेडिकल जरनलमा प्रकाशित पेपरमा सोधकर्ताले यो कुरा बताएका हुन् । पेपरमा भनिएको छ-‘मसालेदार भोजनको बढी प्रयोग गर्दा क्यान्सर, मुटु र स्वासप्रश्वास सम्बन्धी रोगबाट हुने मृत्युको खतरा कम हुँदै जान्छ । यो कुरा पुरुष भन्दा बढी महिलाहरुमा लागू हुन्छ ।’

foodअध्ययनमा पत्ता लाग्यो कि यसमा सहभागी हुने ती मान्छेहरु हुन् जो दिनदिनै मसालेदार भोजन खान्छन्, उनीहरुको मृत्युको शंका उनीहरुले लगाएको अनुमान भन्दा १४ प्रतिशत कम पाइयो जो हफ्तामा एक पटक वा यसभन्दा पनि समयमा कम मसालेदार भोजन खान्छन् ।

यो कुरा मसालेदार भोजन खाने ती व्यक्तिहरुमा लागू हुन्छ जो मदिरा सेवन गर्दैनन् । सोधकर्ता भन्छन्- मसलामा यस्तो तत्व हुन्छ जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर, अझै यो विषयमा बढी अध्ययनको जरुरी छ ।