१८ असार २०८३, बिहिबार

गोसाइकुण्ड : धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको प्रसिद्ध धार्मिक एवम पर्यटकीय स्थल गोसाइकुण्ड प्राकृतिक रुपमा सुन्दर मानिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइकुण्ड समुद्री सतहदेखि करिब १४,१०० फिट ९४,३०० मिटर उचाइमा रहेको छ । यो कुण्ड वरिपरि १०८ वटा कुण्डहरू छन् र यहाँ मुख्य शिवकुण्ड रहेको धार्मिक विश्वास छ ।

तस्वीरहरुः सरिकराज पौडेल