३० आश्विन २०८३, शुक्रबार

दुईवटा अध्यादेश स्वीकृतिका लागि सरकारले पठायो राष्ट्रपतिकोमा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिलाई पत्र पठाएको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी गरी २ वटा अध्यादेश स्वीकृतिका लागि पठाइएको हो ।

अध्यादेशबारे राष्ट्रपति कानूनी परामर्शमा रहेका बताइएको छ । सरकारले केही दिनअघि एक्कासी संसद अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन लागेको हो ।