२८ आश्विन २०८३, बुधबार

कालिञ्चोकमा ढकमक्क फूलेको सेतो गुराँस (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिञ्चोक । कालिञ्चोक क्षेत्रमा यतिबेला गुराँसको फूल फुलेर पहाड नै सेताम्य साथै राताम्य बनेको छ । वसन्त ऋतुको आगमनसँगै जंगलभरि ढकमक्क फूलेका गुराँसले मानिसहरुलाई आकर्षित गरेको छ । धार्मिक आस्था बोकेर कालिञ्चोक भगवतीको दर्शन गर्न पुग्नेहरू त्यहाँको प्राकृतिक सौन्दर्यले समेत आकर्षित हुने गरेका छन् ।