१७ असार २०८३, बुधबार

थापाथलीको सुकुम्बासी बस्ती हटाइँदै (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बस्ती हटाउने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ ।

शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान पोको पार्दै देखिएका छन् । केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकाहरू भने अझै बस्तीमै रहेका छन् ।