काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन विजयी भएकी छन्।
आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन विजयी भएकी हुन् । बराललाई कांग्रेस र नेकपाको समर्थन थियो ।








प्रतिक्रिया