२७ असार २०८३, शनिबार

अमेरिका–इरान युद्धविराम वार्ता निष्कर्षहीन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको शान्ति वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

२१ घण्टाभन्दा बढी समयसम्म चलेको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो टोलीसहित अमेरिका प्रस्थान गरेका छन् ।

स्वदेश फर्कनुअघि भान्सले पत्रकार सम्मेलन गर्दै सम्झौता नहुनु अमेरिकाको लागि भन्दा इरानको लागि नराम्रो खबर भएको बताए ।