७ श्रावण २०८३, बिहिबार

हाँडीगाउँँमा फुड फेस्टिभल (तस्वीरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ यही परिचय बोकेको छ, हाँडीगाउँले । जात्राका लागि चर्चित हाँडीगाउँँ अचेल पुनः चर्चित छ । यहाँ हरेक शनिबार ‘नो भेइकल जोन’सँगै सडकमा फुड फेस्टिभल चलिरहेको छ । काठमाडौं–५ स्थित हाँडीगाउँँमा हरेक शनिबार बेग्लै रौनक हुन्छ । स्थानीय अर्गानिक खानाको स्वादमा आगन्तुक सडकमा झुम्छन् ।