९ कार्तिक २०८३, सोमबार

भैँसी चराउन गएकी बालिकाको जंगलमै सामुहिक बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapकपिलबस्तु, २४ साउन । कपिलबस्तुमा एक बालिका सामुहिक बलात्कारको सिकार भएकी छिन् ।

१२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्वबाटिका नगरपालिका–१३ बसन्तपुर बस्ने २२ बर्षीय सुदिप सुनार र २७ बर्षीय रुद्ध बहादुर बि.क.लाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जंगलमा भैंसी चराउन गएको अवस्थामा उनीहरुले बालिकालाई जबरजस्ती करणी गरेका थिए । उनीहरुले बालिकालाई ‘मज्जा आउने’ भन्दै २० रुपैयाँ दिई फकाएर बलात्कार गरेको प्रहरीमा वयान दिएका छन् ।

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।