९ कार्तिक २०८३, सोमबार

बुढेसकालका सहारा छोरी-बुहारीले उल्टै खुकुरी हानेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackरौतहट, २४ साउन । रौतहटमा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ ।

मुडवलवा­२ बस्ने ७० बर्षीय नारायण नुनिया धारिलो हतियार प्रहारबाट शनिबार घाइते भएका छन् ।

आप्mनै छोरा राम ईश्वर महतो र बुहारीले टाउकोमा धारीलो हतियार प्रहार गर्दा घाइते भएका नारायणलाई उपचारार्थ गौर अस्पतालमा लगिएको छ । घटना पश्चात उनको छोरा र बुहारी फरार भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार बिहान गौरको बोडरबाट दुवै जनालई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न सोही स्थान बस्ने राज किशोर कलवारलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।