३ श्रावण २०८३, आइतबार

महान्यायाधिवक्तामा कँडेल सिफारिस

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारको महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल सिफारिस भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कँडेलको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।