काठमाडौं । काठमाडौं उपत्यकाको खोलाका किनारमा यतिबेला ढकमक्क फूलहरू फूलेका छन् । विष्णुमती खोला किनारमा फूलेका रंगीचंगी फूलहरूले काठमाडौंको सुन्दरतालाई बढाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।
तस्वीरहरुः सक्षम घिमिरे














प्रतिक्रिया