७ कार्तिक २०८३, शनिबार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।