७ कार्तिक २०८३, शनिबार

संघीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरेको छ ।

बिहीबार दिउँसो २ बजे बस्नेगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।