काठमाडौं । नेपालकी चर्चित मोडल सालु गौतमले तीजका लागि हट कोसेली ल्याएकी छिन् ।
तीजको अवसर पारेर आफ्ना दर्शका लागि सालुले तातो कोसेली स्वरुप तीज गीत बजारमा ल्याएकी हुन् । प्रायः आधुनिक म्युजिक भिडियो हट डान्स गर्ने र हट डान्सबाटै स्टेन तताउने सालुले दर्शकका लागि यसपालीको तीजमा भने सारी लगाएर डान्स गरेकी हुन् ।
हेर्नुस् सालु गौतमको हट कोसेली भिडियोमा :















प्रतिक्रिया