१० श्रावण २०८३, आइतबार

पूजा गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह बालेन पूजा अर्चना गरेर बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।

सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक सकेर बालेन गृहप्रवेश गरेका हुन् ।

तस्वीरहरू–