३१ असार २०८३, बुधबार

भोजपुरमा श्रम संस्कृति पार्टीका राई विजयी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईलाई पराजित गरेका हुन् ।

विजयी भएका राईले १६ हजार ६ सय ६३ मत ल्याए भने शेरधन राईले १४ हजार ७ सय ५० मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याउँदा रास्वपाका रमेशप्रसाद ओझाले ६ हजार १ सय २ मत पाएका छन् ।