२९ आश्विन २०८३, बिहिबार

झापा ५ मा मतान्तर बढाउँदै बालेन

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले मतान्तर बढाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले २८ हजार १५२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७ हजार ३९३ मत प्राप्त गरेका छन् । कांग्रेसकी मंधरा चिमरियाले ८२४ मत प्राप्त गरेकी छन् ।