काठमाडौं । वसन्तपुर दरबार क्षेत्र यतिबेला होली पर्वको रंगीन उल्लासले भरिएको देखिएको छ । ऐतिहासिक दरबार क्षेत्र रंग, भीडभाड र उत्साहले झन् जीवन्त बनेको छ । युवायुवतीहरू एकअर्कामा रंग दलेर नाचगानमा रमाइरहेका छन् भने विदेशी पर्यटक पनि नेपाली संस्कृतिको यो विशेष पर्वमा सहभागी भएर खुसी साटिरहेका छन् ।
तस्वीरहरुः टार्जन लिम्बु








प्रतिक्रिया