काठमाडौं । छिमेकी मुलुक चीनका विभिन्न स्थानमा प्रकृतिले अत्यन्तै राम्रा उपहार दिएको छ । ती उपहारले चीनलाई समृद्धितर्फ लैजान सहयोग मिल्ने गरेको छ ।
ती स्थानको अवलोकनका लागि विश्वभरिबाट पर्यटकको घुइँचो लाग्ने गरेको छ । चीनले आफ्नो धर्तीमा रहेका ती सुन्दरस्थानहरूलाई बचाइ राख्न चाहन्छ । यी स्थानहरू मान्छेले बनाएका होइनन् । ती तस्बिरहरू यहाँ जस्ताको त्यस्तै हेर्नुस्
– एजेन्सी




















प्रतिक्रिया