१८ असार २०८३, बिहिबार

दुई सय ५० बढी जेनजी एमालेमा प्रवेश

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । दाङमा दुईसय ५० बढी जेनजी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । विवेक बुढा मगरको नेतृत्वमा २६९ जना आज एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई पार्टी महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।

एमाले प्रवेश गर्नेमा २०९ जना युवा र अन्य ६० जना छन् ।