९ श्रावण २०८३, शनिबार

महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । महाशिवरात्रि २०८२ का अवसरमा प्रधानमन्त्रीले आइतबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेकी हुन् ।

महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथमा विशेष पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ ।

तस्वीरहरू-

 

Skip This