काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको टी–२० विश्वकप प्रतियोगितामा न्यूजिल्यान्डले विजयी सुरुवात गरेको छ ।
आज भएको खेलमा अफगानिस्तान ५ विकेटले पराजित भएको हो ।
अफगानिस्तानविरुद्धको हाइस्कोरिङ खेलमा न्युजिल्यान्डले १ सय ८३ रनको लक्ष्य १३ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्यो।














प्रतिक्रिया