३० आश्विन २०८३, शुक्रबार

बागमतीबाट एमालेका प्रेम दंगाल र काँग्रेसकी देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का डा. प्रेम दंगाल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशको राष्ट्रिय सभाको निर्वाचनमा डा. प्रेम दंगाल ६,२०५ मत ल्याएर विजयी भएका हुन् ।

यसैगरी, नेपाली काँग्रेसकी गीता देबकोटा पनि ६,२३९ मत भार प्राप्त गरी निर्वाचित भएकी छिन् ।