२९ आश्विन २०८३, बिहिबार

अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण (तस्वीरहरू)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा जलाइएका घरको निरीक्षण गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जेनजी आन्दोलनका क्रममा भएको आगजनीको क्षति निरीक्षण गरेका हुन् ।

तस्वीरहरू–