११ कार्तिक २०८३, बुधबार

घण्टीघर पुगे बालेन र सुदन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् । उनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् ।

उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।